यदि तपाईले पैसा र सम्पति कमाउन सक्नु भएको छैन?र कमाएको पैसा पनि बचत हुँदैन भने अपनाउनु होस् यी उपायहरु!अवस्य फलिफाप हुनेछ!

अहिलेको युगमा पैसा र धनको निकै ठुलो महत्व रहेको छ।तसर्थ धन प्राप्तिका लागि प्राय सबै जना मेहनत गरेका हुन्छन्।अधिकांश मानिसहरुले धन र पैसा त कमाउँछन् तर केही समय पछि अनाबस्यकरुपमा खर्च भएर जान्छ र वचत भने शून्य हुन्छ।तसर्थ बास्तु शास्त्र अनुसार धन प्राप्ति गर्न र प्राप्त धनलाई वचत गर्नका लागि एउटा सानो रातो कपडाको टुक्रामा […]

Continue Reading

आजको राशिफल हेर्नु होला

मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भाग्यको सहयोग रहनेछ, पारिवारिक सुख वा धनलाभ हुने, कार्यसिद्धि तथा सुख प्राप्ति हुने, मिठो भोजनमा सरिक भइने, शारिरिक आरोग्य प्राप्ति, आर्थिक लाभ, शत्रुहरु पराजित हुनेछन, वस्त्र वा उपहार आदिको लाभ, कार्यस्थलमा मानिसहरुले सहयोग गर्नेछन, दाम्पत्य जीवन तथा व्यापारव्यवसायको लागि भने दिन सहजन हुनसक्छ । वृष–TAURUS (इ, उ, […]

Continue Reading

देख्ने बित्तिकै साक्षात माहादेव को दर्शन गरेर पूरा पढि ॐ लेख्नु होस् ! मनोकामना पूरा हुनेछ!!

काठमाडौँ । शिव पूजाको समयमा भुलेर पनि नगर्नुहोस यस्ता गल्ति। शंख जल :- भगवान शिवले शंखचुड नामक असुरका बध गरेका थिए। शंखलाई त्यसै अशुरको प्रतिकको रुपमा लिइन्छ, जो भगवान विष्णुका प्रम भक्त थिए। त्यसैले भगवान बिष्णुको पूजा शंखबाट जल चढाईन्छ शिवको होइन। पुष्प :- भगवान शिवको पूजामा केशर, मालती, चम्पा, चमेली, जाहि जुही जस्ता पुष्प […]

Continue Reading

प्रचण्ड : शाकाहारी आन्दोलनले भएन, एकपटक लाठी खान मन छ

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवेग र आक्रामक आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् ।आफू सम्वद्ध अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै प्रचण्डले केपी शर्मा ओली र उनका मानिसहरुले सेटिङ भइसकेको छ भन्दै हिँडेकाले गर्जिनुपर्ने बेला आएको बताए । ‘हाम्रो आन्दोलन आवेगमय हुनुपर्‍यो, आक्रामक हुनुपर्‍यो । बाघ–सिंह गर्जिए जस्तो गर्जिनुपर्‍यो ताकि प्रतिक्रान्तिकारीहरुको […]

Continue Reading