अष्ट्रेलियावाट अवैधानिक पैसा पठाउने कम्पनि (हुण्डी) कसरी पहिचान गर्ने ?

Jयदी तपाई अष्ट्रेलिया बस्ने नेपाली हुनुहुन्छ र नेपाल पैसा पठाउने Money Transfer Company वैध वा अवैध हो भनी पत्ता लगाउन चाहनुहुन्छ भने हामी तपाईलाई हुण्डी पत्ता लगाउन सामान्य उपाय बताउने छौ ।अहिलेसम्म धेरैजसो नेपाली पैसा पठाउन Money Transfer Service छनौट गर्दा अनौपचारिक पैसा पठाउने माध्यम हुण्डीलाई प्रयोग गरिरहेका छन् । तर सायद तपाईहरु लाई थाहा […]

Continue Reading

ल्यायो NTC ले आज राती १२ बजे देखि लागू हुने गरि अहिले सम्मकै सस्तो डाटा अफर !

नेपाल टेलिकमले अहिले अटम अफरमा सुविधा थप गरि ‘इको भ्वाइस प्लस डाटा कम्बो’ प्याक ग्राहकहरु समक्ष ल्याएको छ। NTC ले पहिलाकाे अफर अन्तर्गत प्रतिदिन १ जिबी डाटा प्याक दिएको थियो,सो प्याक अन्तर्गत दैनिक १ जिबी डाटा ७ दिनका लागि २५० र २८ दिनका लागि ८५० मा दिइएको प्याकमा भ्वाइस सुविधा थप गरिएको । ग्राहकहरुले उक्त […]

Continue Reading

अब लाइन बसेर  हैन, अनलाइन बाटै सरकारि काम गर्न मिल्ने सरकारले ल्यायो ‘नागरिक एप

काठमाडौं । सरकारले ‘नागरिक एप’ सञ्चालनमा ल्याएको छ । सरकारले प्रदान गरिने सबै किसिमका सेवाहरुलाई डिजिटलाइज गरी एकीकृत प्लेटर्फमबाट सेवाप्रवाह गर्ने लक्ष्य बमोजिम एप सञ्चालनमा ल्याइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।मन्त्रालयका एक पत्रकार सम्मेलन गरेर एप सार्वजनिक गरिएको हो । अब एउटै एपबाट विभिन्न सरकारी अनलाइन सेवाहरु प्राप्त गर्न सकिने सञ्चारमन्त्री पार्वत […]

Continue Reading

यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले पनि यस्तो गल्ती त गरिरहनु भएको छैन ?

एन्ड्रोइड स्मार्टफोन आउनु अघिका मोबाइलहरु केवल कल तथा म्यासेज गर्नमै सीमित हुने गर्दथे । तर अहिलेको स्मार्टफोनको जमानामा मोबाइलको प्रयोग अनेक कामका लागि हुने गरेको छ ।जसले गर्दा मोबाइलको ब्याट्रीको खपत पनि बढेको छ । यससँगै फास्ट चार्जिङ प्रविधि अहिलेका अधिकतम स्मार्टफोनमा देख्न सकिन्छ । तर अक्सर प्रयोगकर्ताहरु आफ्नो स्मार्टफोन स्लो चार्ज हुँदा हैरानीमा पर्ने […]

Continue Reading

एटिएमबाट पैसा झिक्दै हुनुन्छ ? माघ १ गतेदेखि बन्यो यस्तो नियम

काठमाडौं – के तपाईले सहजरुपमा आवश्यक पैसा निकाल्नका लागि एटिएम प्रयोग गर्नुहुन्छ ? पक्कै पनि गर्नुहुन्छ । यो समयको माग र आवश्यकता दुवै हो । एटिएम दैनिक जीवनसँग नै जोडिएको छभन्दा फरक पर्दैन ।बैंकमा गएर लामा लामा लाइनमा बस्नुभन्दा जताततै सहजैरुपमा उपलब्ध हुने एटिएमबाट पैसा निकालेर आफ्नो दैनिक जीवन व्यवहार चलाइरहनु भएकै छ । कोरोनालाई […]

Continue Reading