बाँके र रुपन्देहीमा ५ जना कोरोना संक्रमितको मृत्यु

११ वैशाख, बुटवल । पछिल्लो २४ घण्टामा बाँके र रुपन्देहीमा गरी पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका चारजना र रुपन्देहीका एकजना हुन् ।भेरी अस्पताल नेपालगन्जमा उपचाररत दुई महिला र दुई पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगन्ज–२ की ७५ वर्षीया महिलाको […]

Continue Reading

आज २३ सय ५१ संक्रमित थप, काठमाडौंका मात्रै १०५१ जना

काठमाडौं, ८ बैशाख । आज नेपालमा कोरोना भाइरसका २ हजार ३ सय ५१ जना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा मात्र १ हजार ५१ जना नयाँ संक्रमित थपिएको पत्रकार सम्म्लेनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । जसमध्ये काठमाडौंमा ७८६, ललितपुरमा १८१ र भक्तपुरमा ८४ गरी कुल १ हजार ५१ जना […]

Continue Reading

पुरानो ग्यास्ट्रीक पनि निको पार्ने के हो यो अचुक औसधि ? (भिडियो सहित )

ग्यास्ट्राइटिस भएकाले एसिडिक खानेकुराको प्रयोग गर्नुहुँदैन । जसमा कागती, सुन्तला, निबुवा, भोगटे आदि फल पर्छन् । यस्तो समस्या भएकालाई टमाटरले पनि थप असर पु-याउँछ ।टमाटरमा पनि एसिडिक हुने भएकाले ग्यास्ट्राइटिसले दिने पीडालाई बढोत्तरी गर्छ । कसै–कसैले यसको थोरै प्रयोगले त्यति असर नगर्ने भए पनि खाँदैनखानु उत्तम हुन्छ । दूध र दूधजन्य पदार्थ पनि ग्यास्ट्रिकको समस्या […]

Continue Reading

के तपाइ धेरै सुत्नुहुन्छ ? अब धेरै नसुत्नुहोस्, तपाईँको ज्यान जान सक्छ

हामीमध्ये धेरैलाई सुत्न मन लागिरहन सक्छ । जाडो महिनामा जाडोको बाहानामा पनि मानिसहरु धेरैबेर सुत्छन् । तर मान्छेको लागि धेरै सुत्नु भनेको सबै भन्दा घातक भएको एक अनुसन्धानले जनाएको छ । आवश्यकताभन्दा बढी सुत्नाले हृदय रोग र ज्यान जाने जोखिम बढ्ने एक नयाँ अनुसन्धानले बताएको छ । चीनको म्याकमास्टर एण्ड पिकिंग युनियन मेडिकल कलेजले गरेको […]

Continue Reading

काठमाडौंमा बर्डफ्लु देखिएपछि चिकित्सकले दिए यस्तो सुझाव

काठमाडौं । काठमाडौंमा बर्डफ्लु देखिएको भन्दै चिकित्सकले थप सतर्क रहन आग्रह गरेका छन् । काठमाडौंको तार्केश्वर नगरपालिका–७ साङलेखोला फुटुङमा हाँस र टर्कीमा बर्डफ्लु (एच५एन८) पुष्टि भएको हो ।फुटुङका स्थानीय कृषकले पालेका टर्की र हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटीपीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।वरिष्ठ छाती […]

Continue Reading

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क

७ माघ, सउल (दक्षिण कोरिया ) । दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ ।दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड-१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने बताएका हुन् […]

Continue Reading