Sunday, June 20, 2021

Entertainment

महानायिका’ घोषित भइन करिश्मा!

चलचित्र क्षेत्रमा लामो समय अभिनय गरेर योगदान दिएकी नायिका करिश्मा महानायिका घोषित भएकी छन् । शनिवार आरके ईन्टरटेन्टमेन्ट ग्रुपद्वारा आयोजित प्रतिभा सम्मान कार्यक्रममा उनी महानायिका घोषित भएकी हुन् । महानायक राजेश हमाल र सूचना तथा प्रविधि सञ्चार मन्त्री पार्वत गुरुङले क्राउन तथा माला पहिराएर उनलाई महानायिका घोषित गरेका हुन् । महानायिका घोषित भएपछि कलाको सम्मान […]

Technology

ल्यायो NTC ले आज राती १२ बजे देखि लागू हुने गरि अहिले सम्मकै सस्तो डाटा अफर !

नेपाल टेलिकमले अहिले अटम अफरमा सुविधा थप गरि ‘इको भ्वाइस प्लस डाटा कम्बो’ प्याक ग्राहकहरु समक्ष ल्याएको छ। NTC ले पहिलाकाे अफर अन्तर्गत प्रतिदिन १ जिबी डाटा प्याक दिएको थियो,सो प्याक अन्तर्गत दैनिक १ जिबी डाटा ७ दिनका लागि २५० र २८ दिनका लागि ८५० मा दिइएको प्याकमा भ्वाइस सुविधा थप गरिएको । ग्राहकहरुले उक्त […]

अब लाइन बसेर  हैन, अनलाइन बाटै सरकारि काम गर्न मिल्ने सरकारले ल्यायो ‘नागरिक एप

काठमाडौं । सरकारले ‘नागरिक एप’ सञ्चालनमा ल्याएको छ । सरकारले प्रदान गरिने सबै किसिमका सेवाहरुलाई डिजिटलाइज गरी एकीकृत प्लेटर्फमबाट सेवाप्रवाह गर्ने लक्ष्य बमोजिम एप सञ्चालनमा ल्याइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।मन्त्रालयका एक पत्रकार सम्मेलन गरेर एप सार्वजनिक गरिएको हो । अब एउटै एपबाट विभिन्न सरकारी अनलाइन सेवाहरु प्राप्त गर्न सकिने सञ्चारमन्त्री पार्वत […]

Life Style

Recent Post

Find Us On

Health

बाँके र रुपन्देहीमा ५ जना कोरोना संक्रमितको मृत्यु

११ वैशाख, बुटवल । पछिल्लो २४ घण्टामा बाँके र रुपन्देहीमा गरी पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका चारजना र रुपन्देहीका एकजना हुन् ।भेरी अस्पताल नेपालगन्जमा उपचाररत दुई महिला र दुई पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगन्ज–२ की ७५ वर्षीया महिलाको […]

आज २३ सय ५१ संक्रमित थप, काठमाडौंका मात्रै १०५१ जना

काठमाडौं, ८ बैशाख । आज नेपालमा कोरोना भाइरसका २ हजार ३ सय ५१ जना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा मात्र १ हजार ५१ जना नयाँ संक्रमित थपिएको पत्रकार सम्म्लेनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । जसमध्ये काठमाडौंमा ७८६, ललितपुरमा १८१ र भक्तपुरमा ८४ गरी कुल १ हजार ५१ जना […]

पुरानो ग्यास्ट्रीक पनि निको पार्ने के हो यो अचुक औसधि ? (भिडियो सहित )

ग्यास्ट्राइटिस भएकाले एसिडिक खानेकुराको प्रयोग गर्नुहुँदैन । जसमा कागती, सुन्तला, निबुवा, भोगटे आदि फल पर्छन् । यस्तो समस्या भएकालाई टमाटरले पनि थप असर पु-याउँछ ।टमाटरमा पनि एसिडिक हुने भएकाले ग्यास्ट्राइटिसले दिने पीडालाई बढोत्तरी गर्छ । कसै–कसैले यसको थोरै प्रयोगले त्यति असर नगर्ने भए पनि खाँदैनखानु उत्तम हुन्छ । दूध र दूधजन्य पदार्थ पनि ग्यास्ट्रिकको समस्या […]