किरण गजमेर : देश खोज्दै गुञ्जिरहेको आवाज…

कुनै सिनेमाको प्लट जस्तै चाखलाग्दो कहानी छ, किरण गजमेरको । उनका पिता भुटानबाट लखेटिएर आफ्नो मूलथलोमा शरण लिन आइपुग्छन् । सम्पूर्ण जायजेथा  मात्र होइन, जीवनका योजना र सपना पनि उतै छाडिन्छन् । भाग्दै, लुक्दै मातृभूमिसम्म आइपुग्दा उनीसँग सुदूर अतीतका स्मृतिहरु मात्र बाँकी रहन्छन् । रित्तो हात, रित्तो जीवन, रित्तो सपना । झापाको खुदुनाबारी शिविरबाट अब […]

Continue Reading

कुलमान घिसिङलाई पुनः प्राधिकरणमा ल्याउने तयारी

काठमाडौँ — सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । यसका लागि प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई निर्देशन दिएका हुन् । हाल प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य छन् । ऊर्जामन्त्री भुसालले प्रधानमन्त्रीलाई भेटेर शाक्यको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै ब्रिफिङ गरेकी थिइन् । त्यसपछि प्रधानमन्त्रीले शाक्यलाई […]

Continue Reading

आँशुबाट पनि कोरोना सर्न सक्ने!

संक्रमितको आँशुबाट पनि कोरोना संक्रमण सर्न सक्ने खतरा रहेको एक अध्ययनले देखाएको छ। भारतको अमृतसारस्थित गभरमेन्ट मेडिकल कलेजको एक रिसर्चमा यो दाबी गरिएको छ। पीसीआर रिपोर्ट आएको ४८ घण्टाभित्र संक्रमित व्यक्तिको आँशुको नमुना लिएर परीक्षण गरिएको थियो। उक्त परीक्षणपछि आँशु पनि कोरोना इन्फेक्सनको सम्भावित कारण हुन सक्ने बताइएको छ। १२० जना मानिसहरुमा यो अध्ययन गरिएको […]

Continue Reading

‘भारतीय हस्तक्षेप बन्द गर’ भन्दै विप्लवको पार्टी आन्दोलित

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भारतीय एसएसबीका कारण दार्चुलाका जयसिंह धामीको हत्या भएको भन्दै त्यसको विरोधमा आज प्रदर्शन गरेको छ । उनीहरुले प्रदर्शनको क्रममा ‘भारतीय हस्तक्षेप बन्द गर’, भारतीय साम्राज्यवाद मुर्दावाद, सीमामा भारतीय ज्यादती बन्द गर, लिपुलेक कालापानी हाम्रो हो, नेपाल र नेपालीमाथिको हत्या, हिंसा बन्द गर’ लगायतका नारा लगाएका थिए । उनीहरुले राष्ट्रिय स्वाधिनताको […]

Continue Reading

अनलाइन गेम बन्द गर्नुपर्ने संसदमा उठ्यो  आवाज

प्रतिनिधि सभामा अनलाइन गेम बन्द गर्नुपर्ने आवाज उठेको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेकपा एमालेकी संसद आशा कुमारी बिकले अनलाइन गेम बन्द गर्नुपर्ने बताएकी हुन् । शुन्य समयमा बोल्दै सांसद बिकले बालबालिकाहरू पब्जी र फ्रिफायर जस्ता गेमको लतमा फसेर उनीहरूमा मानसिक रोगी बनिरहेको भन्दै अनलाइन गेम बन्द गर्न माग गरेकी हुन् । उनले अनलाइन गेमहरू […]

Continue Reading

नेपालबाट भारि संख्यामा श्रिमिक लैजाँदै इजरायल

काठमाडौं, साउन १२ । नेपालसँग सम्झौता भएको लामो समयसम्म पनि कामदार लैजान आनाकानी गरिरहेको इजरायलले नेपाली श्रमिक लैजान इच्छा देखाउँदै १ हजार जना श्रमिकको माग गरेको छ ।वैदेशिक रोजगार विभागका अनुसार इजरायलले सुसारे (केयरगिभर) कामका लागि हजार नेपाली श्रमिक लैजान खोजेको हो । कोरोना महामारीका कारण अवस्था असामान्य नभएमा इजरायलले मागेको श्रमिकका लागि एक÷डेढ हप्ताभित्र […]

Continue Reading

विद्यादेवीको बिदाई अन्तिम चरणमा , नयाँ राष्ट्रपतिमा माधवको नाम फाइनल

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहलाई सरकारमा सहभागी हुन् प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव गरेका छन्। देउवासंगै प्रचण्डले पनि सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ।नेपाल समूह सरकारमा सहभागी भए ८ मन्त्रालय दिने देउवाले घोषणा गरिसकेका छन्। नेपाल समूहले भने केहि समयपछि यस विषयमा निर्णय गर्ने जवाफ दिएको छ। स्रोतका अनुसार नेपाल समूह सरकारमा सहभागी […]

Continue Reading

यसकारण थाइराइड बढ्दै जान्छ, यी ५ चीजबाट जोगिनुस्

थाइराइडका रोगीको संख्या पछिल्ला दिनमा बढीरहेको अध्ययनहरुले देखाएका छन् । भारतमा गरिएको एक अध्ययन अनुसार चेतनाको अभावका कारण यो रोगका पीडितको संख्या बढिरहेको छ । थाइराइडका कारण, स्वास्वासप्रस्वास, कोलस्ट्रोलको समस्या, डिप्रेसन, डायविटीज, इसोमनिया तथा मुटाका बिरामीको खतरा बढेको छ । चिकित्सकहरुका अनुसार खानपानमा ध्यान नदिँदा थाइराइड बढ्दै जान्छ । यस कारण थाइराइण भएको खण्डमा के खाने […]

Continue Reading

प्रधानमन्त्रीभन्दा आफू शक्तिशाली बन्ने प्रचण्डको चाहाना : देउवा सरकारको खुट्टा तान्न सुरु

काठमाडौं, ८ साउन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न मुख्य भूमिका खेलेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसको नेतृत्वमा बनेको गठबन्धन सरकारमाथि दबाब बढाउन सुरु गर्नुभएको छ। देउवा सरकारलाई विस्थापित गरेर कांग्रेस सभापति शेरबहादुर देउवा सत्तारोहण गरेको बिहीबार १० दिन नपुग्दैँ प्रचण्डले यस्तो गर्न थाल्नुभएको छ । सत्तारुढ गठबन्धनमा […]

Continue Reading

काठमाडौंमा भूकम्पको धक्का महशुस

काठमाडौं, साउन ८ । काठमाडौंमा शुक्रबार विहानै भूकम्पको धक्का महशुस भएको छ । विहान सात बजेर पाँच मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको हो । थप विवरण आउँन बाँकी  

Continue Reading