ओलीले थर्काए भारतीय मिडियालाई : नेपाल भारतको सानो भाई होईन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारतको सानो भाइए नभएको बताएका छन्। उनले सानो र ठूलोको सोँचले नै समस्या निम्त्याउने बताए। भारतीय न्यूज च्यानल जी न्यूजका दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन्।उनले भने, ‘यो पुरानो समय होइन। आकारमा सानो होला तर नेपाल भारतको सानो भाई होइन। बसह भएको छ। बहसले सत्य खोज्न सहयोग गर्छ। यो […]

Continue Reading