कन्सर्ट हेर्न जाँदा भीडमा किचिएर इलामकी अनिताको मृत्यु

पुस २१, इलाम : कालिङपोङको मला ग्राउण्डमा आयोजित एक कन्सर्टमा भिडमा किचिएर इलामकि अनिता क्षेत्रिको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । इलामको नविनचोकमा सनसाईन खाजा घर सञ्चालन गरिरहेकी उनको स्थायी ठेगाना हालसम्म खुलेको छैन । आइतबार भारतको कालिङपोङमा म्याड डगले आयोजना गरेको कन्सर्टमा नेपालका हिप हप र्यापर लाउरे उर्फ आशिष रानाले प्रस्तुति दिने तयारी […]

Continue Reading