कांग्रेस नेता भण्डारीको खुलासा : नक्साकै कारण प्रचण्ड-माधवले ओली फाल्न लागेका हुन

काठमाडौं, पुस २८ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नक्सा जारी गरेकै कारण पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपालहरु प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध लागेको ठोकुवा गर्नुभएको छ । एक टेलिभिजनसँगको अन्तर्वार्तामा नेता भण्डारीले यस्तो तथ्य खोल्नुभएको हो ।अन्तर्वार्ताका क्रममा नेता भण्डारीले जे गर्दा पनि नक्सा जारी भई संसदबाट पारित भएपछि भारतको इच्छामा प्रचण्ड र माधव […]

Continue Reading