टोखा हत्याकाण्ड : शव देखेको १४ घन्टासम्म प्रहरीलाई नभन्दा रहस्यमय

२६ पुस, काठमाडौं । दसैँ मनाउन अमेरिकाबाट नेपाल आएका ललितपुरका आईटी प्राविधिक उमेश केसी आगामी बिहीबार अमेरिका फर्किदै थिए । अघिल्लो साता कुनै अप्रिय घटना नभएको भए उनी अमेरिका जाने तयारीमा हुन्थे ।बिहीबार अमेरिका फर्कने टिकट हातमा लिएका केसीको मृत शरीर फेला परेको छ । अष्टमीबाट टोखा नगरपालिका–३ मा रहेको ग्रिनभिला हाउजिङमा श्रीमती सुदिक्षा गिरीसहित […]

Continue Reading