भक्तपुरमा पाँचतला माथि घरको गाह्रो लगाउने क्रममा खसेर मजदुरको मृत्यु

काठमाडौ / घर बनाउने क्रममा पाँच तला माथिवाट खसेर एक मजदुरको मृ´त्यु भएको छ । भक्तपुरमा पाँचतले घरबाट खसेर एक मजदुरको मृ´त्यु भएको छ।आइतबार दिउँसो भक्तपुर नगरपालिका २ कालोपाटीस्थित सुनिल थिमीको ५ तले घरबाट जमिनमा बजारिँदा महोत्तरीको बर्दिबास घर भएका ३५ वर्षीय डम्बर मगरको मृ´त्यु भएको हो। पाँचतला माथि बसेर घरको गाह्रो लगाउने क्रममा अचानक […]

Continue Reading