भारतीय जी न्युजले यसिर माँगे माफी नेपालिसंग

काठमाडौं, सगरमाथामा भारतले दाबी गर्नुपर्छ भन्ने आफ्नो अभिव्यक्तिलाई लिएर नेपालमा चर्को विरोध भएपछि भारतको टेलिभिजन च्यानल जी न्यूजले अन्ततः माफी मागेको छ ।बुधबार रातीको टेलिभिजन कार्यक्रम डीएनएमा च्यानलका प्रधानसम्पादक एवं होस्ट सुधीर चौधरीले नेपालीको भावनामा ठेस पुर्‍याउनु आफ्नो आशय नरहेको भन्दै आफ्नो अभिव्यक्तिले भारत र नेपालको नागरिकबीचको सम्बन्धमा असर नपुर्‍याउने बताए ।‘माउन्ट एभरेस्ट नेपालकै हो […]

Continue Reading