मन्त्री पद्दमा अर्याललाई आफ्नै गृहजिल्ला निर्वाचन क्षेत्रमा जनताले लखेटे खोलैखोला, सहि या गलत?

काठमाडौ पुस २५ । मन्त्री पद्दमा अर्याललाई आफ्नै गृहजिल्ला निर्वाचन क्षेत्रमा जनताले लखेटे खोलैखोला,लखेटाका छन ।कृषि तथा पशुपन्छी मन्त्री पद्द्मा अर्याल लाई आज स्याङ्जामा लखेटेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा )ओलि समुहको कार्यक्रममा पुग्न आफ्नो निर्वाचन जिल्ला स्याङ्जा पुगेकी उनी बीच बाटै फर्किएर आएकी हुन्।उनलाई उक्त निर्वाचन क्षेत्रका जनताले नै लखेटेका हुन् ।उनी जनताले […]

Continue Reading