पार्टी फुटाउनुअघि प्रचण्ड–नेपालबीच भएको गोप्य लिखित सम्झौता लिक भएपछि ओली क्याम्पमा खैलाबैला, यस्तो पो रहेछ वास्तविकता !

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले तात्कालिन एमालेको नवौं महाधिवेशनमा केपी शर्मा ओलीसँग पराजीत हुनुपरेको बदला नेकपामाथि लिएको स्वीकार गरेका छन् । नेता नेपालले अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको अस्थीर स्वभावलाई उपयोग गरी अर्को महाधिवेशनसम्म पुग्नै नदिई केपीलाई हारको बदला लिएको आफू निकटहरुलाई बताएका हुन् ।  नेपाल निकट स्थायी कमिटीका एक सदस्यका […]

Continue Reading